जनकपुरधाम | बिश्वको न. १ ट्रैक्टर कम्पनी सोनालिकाको जनकपुरधाम स्थित आधिकारिक बिक्रेता यश मोटर्स इंटरनेशनल प्रा. लि. ले बम्पर ऑफर ल्याएको छ lयस वर्षको बिश्वकर्मा पूजाको उपलक्ष्यमा यश मोटर्सले किचनको १११ प्रकारको सामान उपहार स्वरुप ग्राहकहरुलाई नि:शुल्क दिने भएको छ l करीब १० वर्षको आफ्नो यात्रामा मोटर्सले करीब २००० ट्रैक्टर बिक्री गरेको छ l
ट्रैक्टर खरीद गर्न ९८५४०३०८१८ मा सम्पर्क गर्न सकिन्छ l
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष एबं प्रदेशसभा सदश्य राम आशिष यादव आफ्नो मन्तब्य राख्दै !
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा रमन कन्स्ट्रक्शनका कार्यकारी निर्देशक बलराम महतो आफ्नो मन्तब्य राख्नुहुदै !
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश न. २ का अध्यक्ष शिव शंकर साह "हिरा" आफ्नो मन्तब्य राख्नुहुदै !
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलका निर्देशक सन्दीप कुमार अग्रवालले इंटरनेशनल ट्रेक्टर लिमिटेड (सोनालिका) का निर्देशक राहुल मित्तललाई जनकपुर बिमानस्थलमा स्वागत गरेका छन !
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा प्रदेशसभा सदश्य एबं नेकपाका प्रभाबशाली नेता भारत साह आफ्नो मन्तब्य राख्नुहुदै !#BharatSah
Gepostet von Century Times am Dienstag, 26. Juni 2018
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह आफ्नो मन्तब्य राख्नुहुदै !#LalitSahFNCCI
Gepostet von Century Times am Dienstag, 26. Juni 2018
सोनालिका ट्रेक्टरका अधिकृत बिक्रेता यश ऑटो इंटरनेशनलको मुजेलिया, जनकपुर स्थित नया शोरूमको उद्घाटन समारोहमा सोनालिका कम्पनीका अंतराष्ट्रीय व्यापार प्रमुख गौरव सक्सेना आफ्नो मन्तब्य राख्नुहुदै !
Gepostet von Century Times am Dienstag, 26. Juni 2018
जनकपुरमा यस्तो बन्दै छ यश ऑटो इंटरनेशनलको सोनालिका ट्रेक्टरको शोरूम !