जनकपुरधाम | पुर्व स्वास्थ्य राज्यमन्त्री तथा प्रतिनिधि सभा सांसद डा.सुरेन्द्र यादव द्वारा बोलाइएको बैठक मा कोरोना महामारी बिरुद्ध को लडाइ मा अग्रपन्तीमा रहि जनता र समाजको सेवामा काम गरिरहेको विभिन्न संघ संस्था बिज्ञ तथा व्यक्ति हरु को उपस्थिति मा अझ प्रभावकारी भइ कसरी अगाडि बढ्ने बारे छलफल भएको कार्यक्रममा सहभागी नेपाल तरुण दाल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहले जानकारी दिएका छन।






