Century Times

मनरा सिस्वा नगरपालिका मा न्यायिक समिति को जनचेतना अभियान नगरपालिका को विभिनन वडा मा शुरूवात


महोत्तरी युवा संजाल को उपाध्यक्ष सबित यादव को अध्यक्षता तथा मनरा सिस्वा नगरपालिका कि उपप्रमुख र न्यायीक समितिकि संयोजक रमिता प्रधानको प्रमुख आतिथ्य तथा मनरा शिस्वा नगरपालिका वडा न ७ को वडा अध्यक्ष सोनेलाल साह ,मनरा शिस्वा नगरपालिका वडा न ६ को वडा अध्यक्ष रामबहादुर साहको विशेष अतिथिय मा न्यायीक समिति को न्याय सम्बन्धि जनचेतना अभियान नपा को विभिन्न वडामा कार्यक्रमको सुरुवात भएको छ।

उक्त कार्यक्रम मा महोत्तरी युवा संजाल को कोशा अध्यक्ष रवीन्द्र मह्तो ,सह सचिव पुजा साह लगायत अन्य जन्प्रतिनिधी ,जनता र युवा विधिर्थीहरुको उपस्थित मा रहेको थियो उक्त कार्यक्रम मा प्रशिक्षक को रुपमा संजालको अध्यक्ष तथा कानुन विधार्थी चुडामणिा यादव थिए र सथानिय श्रोत साधनको प्रयोग गरि यो जनचेतना कार्यक्रमले “अपन समस्य के अपने से पहिचान , न्यायिक समिति दरा सम्धान “गर्न सकिन प्रमुख अतिथि रमिता प्रधान ले बताउनु भयो उक्त कार्यक्रमको संचालन संजालको सचिव राजु कुमार मह्तोले गरेको थियो भने स्वागत मन्तव्य संजाल कै मनरा सिस्वा संयोजक पनकज सिहले गरेको थियो भने उक्त जनचेतना मुलुक कार्यक्रम संचालनको लागि आर्थिक सहयोग मनरा सिस्वा नगरपालिकाले गरेको जानकारी समेत गर्नु भयो

Leave a reply

Your email address will not be published.

Translate »