Century Times

जनता समाजवादी पार्टी कलैया बारा ले गरे पुत्ला दहन।

जनता समाजवादी पार्टी नेपालको निर्देशन अनुसार बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको कलैयामा रास्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिएको छ। उक्त आन्दोलन मा ज स पा का नेता प्रमोद गुप्ता लगायत जिल्ला भारी का सम्पूर्ण जासपा का कार्यकर्ता हरु को सहभागिता रहेको थियो।
ससद विघटन खारेज गर।
ससद पुनः स्थापना गर।
सघियता जिन्दावाद ।
रास्ट्रपति,प्रधानमन्त्री मुर्दाबाद।
भन्दै नारा का साथ आन्दोलन र पार्टी कार्यकर्ता सँग अगाडि बढ्दै थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »