जनता समाजवादी पार्टी नेपालको निर्देशन अनुसार बाराको सदरमुकाम कलैया उपमहानगरपालिकाको कलैयामा रास्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरिएको छ। उक्त आन्दोलन मा ज स पा का नेता प्रमोद गुप्ता लगायत जिल्ला भारी का सम्पूर्ण जासपा का कार्यकर्ता हरु को सहभागिता रहेको थियो।
ससद विघटन खारेज गर।
ससद पुनः स्थापना गर।
सघियता जिन्दावाद ।
रास्ट्रपति,प्रधानमन्त्री मुर्दाबाद।
भन्दै नारा का साथ आन्दोलन र पार्टी कार्यकर्ता सँग अगाडि बढ्दै थिए ।

