आज मिति २०७८/२/१९ गते
कलैया , बारा
गरीब मजदुर लाई राहत वितरण गरिएको छ । डा. सुशील कुमार साह र वडा अध्यक्ष जाटा शंकर सहनी को विशेष पहल मा आज कलैया उपमहानगरपालिका मा राहत वितरण गरिएको छ। ४० गरीब , दुखी , अज्ञात मजदुर , असहाय परिवारलाई खान र यस विकट परिस्थिति मा आफ्नो घर को चुलो बाल्न को लागि उक्त सहयोग गरिएको छ ।
उक्त राहत वितरण गर्न को लागि ई व्यती हरु ले पनि साथ दिएका थिए ।
१) सञ्जय दास
२)उपेन्द्र जैसवाल
३) सुरेश साह
४) गोल्डेन गुप्ता
५) राजा हुसेन
६) जय प्रकाश चौधरी
७) मानिस गुप्ता



Century Times
