Century Times

डा.सुशिल साहले नेकपा माओवादी पार्टी बाट दिए राजिनामा

कलैया, बारा

मङ्सिर २२
नेकपा माओवादी केन्द्र बारालाई झट्का लागेको छ । केन्द्र का युवा तथा चर्चित नेता डा.सुशिल साहले पार्टी बाट राजिनामा दिएको समाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन ।


ने.क.पा माओवादी केन्द्र बिधि पद्धतिबाट नचलेकाे र लाेकतान्त्रिक प्रकृया नअपनाएकाे र पढेलेखेका लाइ पाखा लगाएको भन्दै साहले पार्टीबाट राजिनामा दिएका छन । साहको राजिनामाले नेकपा माओवादी केन्द्र कलैयालाई ठूलो झट्का लागेको जानकारहरुले बताएका छन । स्मरण होस पार्टी कलैयाको नगर अध्यक्ष को आकान्छी डा.साहलाई सह सचिव बनाए देखि उनी रुष्ट बनेका श्रोतले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »