Century Times

युवा नेता राउतले प्रदेश २ का मुख्यमन्त्री र समाजिक बिकास मन्त्री माथी लगाए भ्रस्टचार को आरोप।

मधेश स्वास्थ बिज्ञान प्रतिसठान अन्तर्गत नव निर्मित जनकपुरधाम स्थित मणिपाल मा कोभिड बिशेष अस्पताल को लागत खर्च लगायत का खर्च र जनता ले पाउने सुबिधाहरु सार्वजनिक गर्न प्रदेश २ को सरकार लाई रास्ट्रय युवा संघ का केन्द्रीय सदस्य मुन्जय राउत ले आग्रह गरेका थिए।

यदी २ दिन भित्र सार्वजनिक न भए कडा कदम चाल्ने र आन्दोलन मा उतरिने बताउदै युवा नेता राउत ले चेतावनी समेत दिएका थिए। उक्त चेतावनी माथी अग्रसर हुदै नेता राउत भोली मिती ८ गते मुख्य मन्त्री कार्यालय अगाडी बिरोध प्रदर्शन गरेका थिए।बिरोध प्रदर्शन पस्चात हिसाब बारि सार्वजनिक गर्न तिन दिने अल्टिमेटम समेत दिएको नेता राउत ले बताए।तिन दिन सके पस्चात चौथो दिन ज्ञापन पत्र लीएर जादा मुख्य मन्त्री र समाजिक बिकास मन्त्री ले ज्ञापन पत्र न बुझी प्रहरि द्वारा बल प्रयोग गरि युवा नेता राउत लगायत का नेता कार्यकर्ताहरु लाई पेलेर बाहिर पठाए ।मुख्य मन्त्री , समाजिक बिकास मन्त्री ले कोभिड बिशेष अस्पताल जनकपुरमा ब्यापक भ्रस्टाचार गरेका आरोप समेत नेता राउत ले लगाएका छन

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »