
गते अं.१४:५० बजे समयमा जिल्ला रौतहट मौलापुर नगरपालिका वडा नं. ५ स्थित मौलापुर देखि कलैया जाने सडक खण्डमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल आवत जावत गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने क्रममा BR.05AP-4016 को मो.सा.रोकी चेकजाँच गर्दा र निम्न मानिसको साथबाट (Bore38no 007)Made in England webly scourt) सिक्सर पेस्तोल थान-१ फेला पारेकोले उक्त हतियार बरामद गरी ३ जना मानिस समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।निम्न:-१. BR.05AP-4016 नं.को मो.सा.चालक भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत बिजवनी वडा नं.२ वस्ने वाल कन्हाई यादवको नाति लाल बाबु प्रसाद यादवको छोरा वर्ष २२ को देवेन्द्र कुमार यादवको साथबाट (Bore38no 007)Made in England webly scourt) सिक्सर पेस्तोल थान-१ फेला पारेको …………………………..………।
२)हतियार कारोबारमा संलग्न भारत ऐ.वस्ने वाल कन्हाई प्रसाद यादवको नाति रामबाबु प्रसाद यादवको छोरा वर्ष २९ को सुधिर कुमार यादव…………………………………………………………………………………………………………….।३. हतियार कारोबारमा संलग्न भारत ऐ. वस्ने कैलाश महतोको नाति लक्ष्मि प्रसादको छोरा वर्ष २४ को संदिप कुमार…….।
Century Times
