Century Times

प्रदेश २ सरकार लाई कोभिड बिशेष अस्पतालको लागत खर्च सार्वजनिक गर्न युवा नेता राउत को आग्रह।

मधेश स्वास्थ बिज्ञान प्रतिसठान अन्तर्गत नव निर्मित जनकपुरधाम स्थित मणिपाल मा कोभिड बिशेष अस्पताल को लागत खर्च लगायत का खर्च र जनता ले पाउने सुबिधाहरु सार्वजनिक गर्न प्रदेश २ को सरकार लाई रास्ट्रय युवा संघ का केन्द्रीय सदस्य मुन्जय राउत ले आग्रह गरेका छन।
यदी छिटै सार्वजनिक न भए कडा कदम चाल्ने र आन्दोलन मा उतरिने बताउदै युवा नेता राउत ले चेतावनी समेत दिएका छन।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »