Century Times

विवेकशिल साझा पार्टीकाे सँगठन निर्माण कार्यक्रम बारा जिल्लाकाे सदरमुकाम कलैयामा सम्पन्न

कलैया ,२०७८ माघ १
कलैया उपमहानगरपालिका मा रहेको बरेवा दरबार होटल मा उक्त कार्यक्रम सम्पन्न भएको छ । विवेकशिल साझा पार्टीकाे सँगठन निर्माण कार्यक्रम मा प्रमुख अतिथि विवेकशील साझा पार्टी का केन्द्रिय अध्यक्ष रवीन्द्र मिश्र थिए भने अतिथि का रूप मा बारा जिल्ला विवेकशील साझा पार्टी का जिल्ला अध्यक्ष डा. शुशिल साह रहेका थिए ।

कार्यक्रम चली रहेका बेला पार्टी का अथिथिजन हरुले आ आफ्ना भनाई , विचार सम्पूर्ण अगाडि राखेका थिए। जिल्ला बासी बीच पार्टी को लोकप्रियता एकदम गति का साथ बढी रहेको छ भनेर जिल्ला अध्यक्ष साह ले जनाउनु भएको छ।
आजै का दिन कलैयाकाे चिपरिचित नाम शिवजि साहजी विवेकशिल साझा पार्टीमा जाेडिइनु भएको थियो त्यसै गरी हरेक दिन नयाँ पुराना व्यक्तित्व ज्यू हरु आ आफ्ना गाउँ टोल का न्याय प्रेमी समाज देवी व्यतित्व हरु ले पनि विवेकशील पार्टी मा सदयस्ता ली पार्टी प्रवेश गर्दै आई रहेका छन्। कलैया निवासि माेदिस मँसुरजी विवेकशिल साझा पार्टीकाे सदस्यता गर्हण गर्नु भएको थियो।
कलैया वाड न. १ निवासि २०७४ सालकाे चुनावमा वडा सदस्यकाे उम्मेद्वार रहेकी ग्यान्ती देवी । कलैया वाड न. ३ निवासि हरिन्द्र यादव र फेटा गााउपालिका निवासि जय प्रकाश साह।
शिवसेना नेपालका केन्द्रिय सदस्य तथा बारा जिल्ला इन्चार्ज कलैया वाड न. ६ मद्रसा टाेल निवासि खुरसेद आलम ।


जयकरण यादव, दिपेन्द्र यादव र शाेभा साह। कलैया वाड न. २ अवधापुर निवासी महन्थ साहकाे भाइ जसपाका कार्यकर्ता राजा साह , २०४६ साल देखिकाे ने.क.पा एमाले पार्टीमा रहेर काम गर्ने बारा जिल्ला दहियार निवासि चनू साह साेनार एमाले परित्याग गरी विवेकशिल साझा पार्टीकाे सदस्यता ग्रहण गर्नु भएकाे थियो । बारा जिल्ला निजगढ निवासि सृजना थापाजी पुसकाे शितलहर र चिसाेकाे परवाह नगरी निजगढबाट कलैया आई विवेकशिल साझा पार्टीकाे सदस्यता ग्रहण गर्नु भएकाे थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »