Century Times

बारा का व्यापारीहरु ले भोलि कलैया अनिश्चित काल बन्द गर्ने

कलैया , बारा

गैर कानूनी रूप ले छापा हानेको भन्दैभोलि सोमबार २०७८/११/०९ गते कलैया बजार मा रहेको सम्पूर्ण किराना पसल साथै पुरै व्यापार थप गरी अनिश्चित काल बन्द गर्ने बारा उद्योग वाणिज्य संघ को निर्णय ।

बारा को कलैया सदरमुकाम मा आज बिहान प्रशासन ले छापा हानेको छ । उक्त छापा प्रशासन ले गैर कानूनी रूप ले हानेको भन्दै बारा उद्योग वाणिज्य संघ ले भोलि अनिश्चित काल बन्द गरी सम्पूर्ण व्यापार थप गर्ने कलैया का व्यापारी हरु ले हामीलाई जानकारी दिनु भएको छ ।

व्यापारी माथी अत्याचार गरी , वहा हरु को व्यापार मा ठूलो घटा आउने गरी प्रशासन ले छापा हानेको छ र त्यो कार्य कलैया का व्यापारीहरु लाई चित न भुझेको र आफू गलत न भएको व्यापारी हरु को भनाई छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »