Century Times

यस्तो छ एमालेको नयाँ केन्द्रीय कार्यालय भवन (फोटोफिचर)

यस्तो छ एमालेको नयाँ केन्द्रीय कार्यालय भवन (फोटोफिचर)

नेकपा एमालेको केन्द्रीय कार्यालय आज काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सारिएको छ । एमाले अध्यक्ष केपी ओलीले नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । नयाँ केन्द्रीय कार्यालयको तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »