Century Times

बिना जैसवाल कुर्मी को उमेद्वारी वीरगन्ज महानगरपालिका को उपमेयर पद मा किन ?

वीरगन्ज

मधेश पदेश को एक मात्र महानगरपलिका वीरगन्ज महानगरपालिका मा बिना जैसवाल कुर्मी ले आफ्नो उमेद्वारी राष्ट्रिय प्रजातंत्र पार्टी बाट उपमायर पद मा दिनु भएको छ।स्वच्छ एवम समृद्ध महानगरपलिका को सपना बोकेर कर्तव्यनिष्ठ एवं महानगर वासीको हकहितका लागि सदैब अग्रपंक्तिमा रहि बिगत कैयौ वर्ष देखी मुख्य भुमिका निर्बाह गर्दै आई रहेका कुरा नेता बिना जैसवाल कुर्मी जानकारी दिएका छन ।

महानगर वासिहरु को हरेक समस्या लाई आत्मसाथ गर्दै नगर मा दिन रात खटि समस्याहरुका निवारण तर्फ सदैब ध्यान दिदै आई रहेका कुरा समेत उम्मेदवार बिना ले बताएका छन।

जुन बिकास बिगतका जनप्रतीनिधीहरु के गर्न सकेनन त्यो बिकास अब यसपाली सम्भव छ र हलो छापको नेतृत्वमा सम्भव छ किन भने बिगतका जनप्रतीनिधी हरु लाई जनता ले हेरि सकेका छन बुझी सकेका छन अब जनताहरु ले हाम्रो भन्दा पनि राम्रो लाई रोज्ने पर्खाई मा बसेका छन जुन बैसाख ३०गते वहाहरु को इक्षा र आकांक्षा पुरा हुन्छ र अब जनता म प्रती पूर्ण विस्वस्त छन त्यही भएर महानगरपािमा राष्ट्रिय प्रजतन्त्र पार्टीको प्रवल समभावना रहेको कुरा समेत नेता बिना ले जानकारी दिनु भएको छ।

मुख्य एजेण्डा शिक्षा , रोजगारी , महिला को माग स्वक्छ र समृद्ध वीरगंज बनाई दिगो विकास गर्ने वहा अगाडि बढ्नु भएको छ ।

राजनीति मा महिला को नेतृत्व हुन एकदम जरुरी रहेको छ भनेर वहाले हामीलाई जानकारी दिनु भएको छ।महिला, दलित र अल्पसंख्यकमाथि हुने हिंसा एवं भ्रष्टाचार अन्त्य, चिकित्सा शिक्षा सुधारलगायत माग राख्दै सडकमा दास उत्रिरहेकै छन् । वीरगन्ज महानगरपलिका मा भएको भ्रस्टचार अंत गर्ने जनता को हीत को लागि लड्ने साथै युवा , महिला र बेरोजगार लाई आफ्नै जिल्ला गाउँ घर मा रोजगारी मिलाउने कुरा उपमेयर का उमेद्वार बिना को भनाइ छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »