Century Times

बटेश्वर गाउँपालिका–१ मा काँग्रेस विजयी

बटेश्वर गाउँपालिका–१ मा काँग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मतले विजयी भएका हुन् ।

उनी सहित काँग्रेसको प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत ल्याएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »