Century Times

मिथिला नगरपालिका–१ मा काँग्रेस विजयी

मिथिला नगरपालिका–१ मा काँग्रेस विजयी

धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । मिथिला नगरपालिका वडा नम्बर १ मा काँग्रेसका जोगी महतो ७७ मतान्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका थिए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »