Century Times

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायीहरु धरौटीमा रिहा

जनकपुरबाट पक्राउ परेका सुनचाँदी व्यवसायी धरौटीमा रिहा भएका छन् ।

राजश्व अनुसन्धान विभाग पथलैयाले बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुर ४ लाख २७ हजार ३२५ रूपैयाँ धरौटीमा रिहा गरेको छ ।

त्यस्तै सिरहा मिर्चैयाका कालिगढ सञ्जय साह सोनार ७ लाख ८० हजार ७०८ र अजय साह सोनार ४ लाख २७ हजार ३२५ हजार धरौटी राखेर रिहा गरेको छ ।

मंगलबार साँझ र बुधबार दिउँसो गरी चारजना सुनचाँदी व्यवसायी र कालिगढलाई धनुषा प्रहरीले पक्राउ गरेर विभाग पथलैयालाई बुझाएको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »