Century Times

नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी

नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »