Century Times

मधेश प्रदेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री यादवले चौथो पटक पाए विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । 

बुधबार दुई पटक स्थगित भएर बसेको प्रदेश सभाको बैठकमा उपस्थित कुल उपस्थित सांसद ६१ जनामध्ये मुख्यमन्त्री सरोज कुमार यादवको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा शून्य मत खसेको थियो ।

बैठक अघि जनमत पार्टीका सांसदहरुले विरोध जनाउनुका साथै तोडफोडसमेत गरेका थिए । समामुख रामचन्द्र मण्डलले उक्त तोडफोडको क्षतिपूर्ति भराउन जनमत पार्टीका सांसदहरुलाई आदेश दिएका छन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »