भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै आज साँझ वाट नेपाल–भारत सीमा तीन दिन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले वैशाख ४ गते बेलुकी ५ः१५ देखि ७ गतेसम्म नेपाल–भारतका सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा मेडिकल (इमर्जेन्सी) बाहेक बन्द रहने जनाएको छ।
भारत विहारको चम्पावत जिल्लासँग जोडिएका सीमा नाकाहरू बन्द रहने प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनु भएको छ।

Century Times
