Century Times

मधेशमा दुई मन्त्री थपिए

मधेशमा दुई मन्त्री थपिए

मुख्यमन्त्री सिंहको सिफारिशमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले सुवेदीले जनमत पार्टीका त्रिभुवन साह र मोहम्मद सकिल मियालाई मन्त्री नियुक्त गरेकी छन्।

साहले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै, मियाँलाई भने कुनै जिम्मेवारी दिइएको छैन। उनलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो।

यसअघि जेठ २५ मा मुख्यमन्त्री सिंहले १० मन्त्री र तीन राज्यमन्त्री बनाएका थिए। अब मधेश प्रदेश सरकार १६ सदस्यीय बनेको छ। नवनियुक्त मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »