Century Times

मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त

मधेस प्रदेशको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो नियुक्त

मधेस सरकारको मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज महतोलाई मुख्य न्यायधिवक्तामा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम अधिवक्ता महतोलाई सो पदमा नियुक्त गरिएको हो ।

धनुषा सवैला निवासी महतो लामो समयदेखि वकालत पेसामा आबद्ध छन् ।

यसअघिका मुख्य न्यायधिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजीनामा दिएका छन् । जसपा नेपाल नेतृत्वको सरकार हटेपछि वीरेन्द्र ठाकुरले राजीनामा दिएका हुन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »