Century Times

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् अस्ति शुक्रवारको तुलानामा दुई सय रुपैयाँले बढेको आज सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएन । आज चाँदी तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »