Century Times

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »