Century Times

आज नेपाल र श्रीलंका भिड्दै

आज नेपाल र श्रीलंका भिड्दै

साफ यु–२० च्याम्पियनसिप आज सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज श्रीलंका र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यही भदौ १२ गतेसम्म चल्ने साफ यु–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन् ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »