Century Times

सुनको भाउ एक सय रुपैयाँले घट्यो

सुनको भाउ एक सय रुपैयाँले घट्यो

हिजो एकैदिन एक हजार रुपैयाँले बढेको सुन आज एक सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ एक सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ५२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ५२ हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी भाउ १० रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »