Century Times

सुनको भाउ आज पनि बढ्यो, तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ

सुनको भाउ आज पनि बढ्यो, तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ

केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »