Century Times

एकैपटक करिब ६ सय प्रहरी निरीक्षकको सरुवा

एकैपटक करिब ६ सय प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रधानकार्यालय अन्तर्गत मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखले सोमबार एक सूचनामार्फत ५८७ जना प्रहरी निरीक्षकहरुको सरुवा गरिएको जनाएको छ ।

सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नु/गराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »