Century Times

उत्तर प्रदेशमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु

उत्तर प्रदेशमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु

उत्तर प्रदेशको मिर्जापुरमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार यो दुर्घटना बिहीबार राति करिब १ बजे भएको हो। मिर्जापुर प्रहरीका अनुसार ट्रकले पछाडिबाट ट्याक्टरलाई ठक्कर दिँदा १० मजदुरको मृत्यु भएको हो।

मिर्जापुरका प्रहरी उपरीक्षक अभिनन्दनका अनुसार ट्र्याक्टरमा १३ जना मजदुर सवार थिए।

उनले भने- १३ जनामध्ये १० जनाको मृत्यु भएको छ भने तीन जनालाई उपचारका लागि बनारस पठाइएको छ। यी सबै मजदुर बनारसका बासिन्दा थिए। छिमेकी भदोहीमा कास्टिङको काम सकेर फर्किरहेका थिए।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »