Century Times

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो ।

उनलाई आजै शपथ गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »