सम्मानिय प्रधानमन्त्री के.पि ओली , नेकपा ( एमाले ) र नेपाल सरकार विरुद्ध आई लाग्ने हरु लाई अरिङाल झै जाई लाग्न रास्ट्रीय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन गरीदै छ साथै सरकार ले गरेको देश हित र बिकास को काम लाई तल तल जनता सम्म संचार माध्यम र समाजिक संजाल मार्फत प्रचार प्रसार गर्न निर्देशन गरिएको छ । साथै कोभिड बिरुद्द तपाईं हरु तपाईं हरु ले फिल्ड मा गरीरहेको सेबा मुलक काम हरु को लागि विशेष धन्यवाद दिन चाहन्छु ।अभिबादन गर्दै आफ्ना शब्द राखेका छन्।
संजीव कुमार सुरज झा उपाध्यक्ष ,
ईन्चार्ज ( प्रदेश न.२) रास्ट्रीय युवा संघ नेपाल

Century Times
