Century Times

युवा नेता शशी दास लाई निर्वाचित गर्न युवा सक्रिय

बारा जिल्लाको युवा ढुक ढुकी नेता शशी दास ( ब्रेटली ) कलैया उपमहानगरपालिका को मुटु वार्ड न. १ मा वाहा जस्तो नेताको आवश्यकता छ , हामी सम्पुर्ण वार्ड न .१ का नगर बासी र युवा मिलेर वार्ड अध्यक्ष पद उमेदवारको बनाउ ।


वाह ले आफ्नो जिल्ला मा गरेका महत्वपूर्ण कार्य हरु ।
१) पहिला को इस्तिती बुझ्दा बारा जिल्ला को बाटो घाटो को अवस्था एक दम खराब थियो र प्राप्त जानकारी अनुसार शशी दास को नेतृत्व मा आवाज उठाउ उक्त बाटो हरुको निर्माण गराउन सफल भएको देखियो ।
बारा जिल्ला को सदरमुकाम कलैया मा रहेको भरत चोक को इस्तिति एकदमै दैनिय थियो र गाडी , मोटोर कुद्न एकदम कष्ट भएको उक्त बाटो को निर्माण गराउन को लागि शशी दास प्रथम व्यती हुन। स्थानिय सरकार को विरोध गरी आफ्नो साहस देखाई वाला ले आफ्नो नेतृत्व मा बाटो को निर्माण को कार्य अगाडि बढाउन सरकार को ध्यान आकर्षण गरे का थिए ।
२) साथै कलैया मा रहेको हाई स्कूल निर को बाटो को स्थिति पनि त्यस्तै देखिएको थियो र शशी दास ले उक्त बारे मा आवाज उठाउनु भएको थियो ।
३) बारा को बरियारपुर मा ५ वर्ष मा एक पल्ट लाग्ने मेला मा धेरै यात्रु , भक्तजन हरु आउनु हुन्छ भने कुरा सब लाई आउग्यत नै छ र त्यस मेला मा आएका धेरै लाई खाना बस्न को लागि धेरै आवश्कता भएको कुरा सब लाई थाहा नै होला , उक्त बेला मा श्री शशी दास ले आफ्नो नेतृत्व मा मेस खोली खाने बस्ने को व्यवस्था मिलाउनु भएको थियो ।
४) समाज र जनता को हक हित मा काम गर्दै आएका शशी दास अब निर्वाचित हुने समय आएको देखिन्छ।

महामारी को बेला मा वाह ले जनता को लागि धेरै जसतो सफल कार्य गरेका समाचार पनि प्राप्त गरेका छौ ।
वडा मा भइरहेको भ्रष्टाचार लाई अंत गर्ने र समाज को लागि कार्य सदा गर्दै राख्ने वहा को भनाई छ ।
आफ्नो वार्ड को इस्तिती लाई अब राम्रो सफल र सबल बनाउन वहा ले आफ्नो वार्ड को नेतृत्व गर्ने सोच मा छन् र सदा देश र जनता को लागि अगाडि बढ्ने छन् भनेर वहा ले बताउनु भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »