Century Times

जनकपुर जेसिजको अधिवेशन सम्पन्न, अध्यक्षमा साह चयन

जनकपुर जेसिजको अधिवेशन सम्पन्न, अध्यक्षमा साह चयन

युवाहरुको क्षमता विकासमा काम गर्ने संस्था जनकपुर जेसिज ४१ औं शाखाको अधिवेशन सम्पन्न भएको छ ।

जनकपुर जेसिजमा आवद्ध सद्स्यहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट नयां नेतृत्व समेत चयन भएको छ ।

जस अनुसार अध्यक्षमा जेसी यातोश कुमार साह चयन भएका छन् । त्यस्तै, का.का.उपाध्यक्षमा जेसी रजनिश कु.साह र जेसी कमल कुमारी मण्डल चयन भएका हुन । उपाध्यक्षमा जेसी लोकेन्द्र प्रसाद साह, रन्जित पजियार, जेसी मनोहर ठाकुर, जेसी अभिनास साह चयन भएका छन् । त्यस्तै, महासचिवमा जेसी मुकेश साह, कोषाध्यक्षमा जेसी दिपक यादव र कानूनी सल्लाहकारमा जेसी राहुल निधि चयन भएका हुन ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »