Century Times

पहिलो चरणमा यी चार नेता बन्दैछन् मन्त्री !

पहिलो चरणमा यी चार नेता बन्दैछन् मन्त्री !

नयाँ सत्ता गठबन्धनबाट पहिलो चरणमा आज (सोमबार) चार जनाले मन्त्रीको शपथ लिँदैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गर्दै सोमबार नै ४ जनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने भएका छन्।

पछिल्लो सहमतिअनुसार माओवादीबाट वर्षमान पुन, एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने तय भएको छ।

जनमत, नागरिक उन्मुक्तिसहितका दलहरू भने दोस्रो चरणमा मात्र सरकारमा सहभागी हुने भएका छन्।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »