Century Times

जनकपुरको सडकमा नवजात शिशुको शव फेला

जनकपुरको सडकमा नवजात शिशुको शव फेला

जनकपुरधाम उपमहानगरपालिका ९ बागवानी अगाडीको सडकमा मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।

मंगलबार दिउँसो कुकुरले नवजात शिशुलाई घिसारिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

भर्खर जन्मे लगत्तै बच्चा फालेको देखिन्छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले घटनाको अनुसन्धान भइरहेको बताए ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »