जनकपुर मा सात दिन निषेधाज्ञा लम्बियो ।
आज राती १२ बाट ७ दिनका लागी निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभिड नियन्त्रण तथा सुरक्षा समितीको आज बसेको बैठकबाट, जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि हाल संक्रमणको चुनौति कायमै रहेकाले थप ७ दिन निषेधाज्ञा लम्बाउने निर्णय...
Read More
Century Times
