बम आक्रमणको धम्कीपछि नयाँदिल्लीको सुरक्षा कडा
भारतको राजधानी दिल्लीस्थित विभिन्न सपिङ मलमा बम आक्रमणको धम्की आएपछि प्रहरीले सुरक्षा सतर्कता...
आमरण अनशन बस्नु युवाहरुको ‘स्टन्ट’ : मुख्यमन्त्री सिंह
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल बनाउन माग गर्दै स्थानीयले सामूहिक आमरण अनशन...
मधेसको शैक्षिक विकासमा राज्य गैरजिम्मेवार भयो, अब सबै विद्यालय बन्द गर्छौँ : प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विद्यार्थीको अनुपातमा...
देशभर मनसुन सक्रिय : आज यी स्थानमा ठूलो पानी पर्ने सम्भावना
देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही...
नेपालमा ‘एआई’ सम्मेलन हुने
नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ । नेकपा एमालेको प्रमुख...
टिकटकमाथिको प्रतिबन्ध खोल्ने सरकारकाे तयारी
सर्तहरू मान्न तयार भएपछि सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ ।...
विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने
विदेशमा बसेर कमाएको रकम नेपालीले स्वदेश फर्केको ३५ दिनभित्र ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र...
७४ जिल्लामा फैलियो डेंगु, सङ्क्रमित सङ्ख्या ४ हजारभन्दा बढी
देशका ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग...
सुनको मूल्य घट्यो
आज नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन...
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
परराष्ट्रमन्त्री आरजु राणा (देउवा) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो...
शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा
बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको...
नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा छः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ। मंकिपक्स...
अस्पतालमै डाक्टरको बलात्कार र हत्या, भारतमा ९ दिनदेखि प्रदर्शन
डाक्टरको बलात्कारपछि हत्या भएको घटनाले भारतमा ९ दिनदेखि प्रदर्शन जारी छ। पश्चिम बंगालको...
भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली किन्ने
भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय...
सुनको भाउ घट्यो
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य सामान्य घटेको छ। आइतबार प्रतितोला तीन हजार रूपैयाँ...
मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुग्यो
मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको...
Century Times















