Century Times

जनकपुरधाममा थप ७ दिन बन्द ! (निर्णय सहित)

जनकपुरधाममा थप ७ दिन बन्द ! (निर्णय सहित)

जनकपुर । आज जिल्ला प्रसाशन कार्यालय धनुषामा सुरक्षा समितिको बसेको बैठक बाट सात दिन अझै लकडाउन थपने निर्णय गर्नुको साथै यात्रि निवासलाई क्वारेंटाइन र अझ आइसुलेशन बनाउने र बैंक तथा वितिय संस्थाहरू सिफ्ट वाइज खोल्ने निर्णय सर्ब सम्मति गरियो।

उक्त बैठकमा तिनवटै सुरक्षा निकायका प्रमुख, जनकपुर उप महानगरपालिका का प्रमुख, जिल्ला जन स्वास्थ्यका प्रमुख, प्रादेशिक अस्पताल का मेसू, धनुषा चेम्बर एवं जनकपुर उद्योग बणिज्य संघका पदाधिकारीहरू को उपस्थित थियो।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »