Century Times

नेपाल मुस्लिम संघ बारा द्वारा केपि ओलि विरुद्ध बिरोध प्रदर्शन ।

२०७७/१०/१९ कलैया , बारा

नेपाली काङ्ग्रेस का भातृ संस्था नेपाल मुस्लिम संघ बारा द्वारा  केपि ओलि को असम्बैधानिक कदम अधिनायकवाद  संविधान बिरोधी प्रतिगामी नीति बिरुद्ध कलैया नगर परिक्रमा गरि भरत चौकमा बिरोध सभा सम्पन्न  गरेको छ।

त्यस बिरोध सभा मा बिशेष उपस्थित नेपाल मुस्लिम संघ का केन्द्रिय सचिव परबेज आलम, केन्द्रिय  सदस्य अफ्रोज अन्सारी एवम नेपालि काङ्ग्रेस का युवा नेता एजाज मन्सुर लगाएत को उपस्थित रहेको थियो ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »