२०७७/११/०८
जनकपुर , नेपाल
नेकपा युवा संघ का केन्द्रीय उपाध्यक्ष संजीव झा आज ,चैम्बर अफ कमर्स धनुषा द्वारा प्रमुख अतिथी नेपाल सरकार को उपप्रधानमन्त्री मा. ईश्वर पोखरेल ज्यु को हाथ बाट सम्मानित हुनु भएको छ । धनुषा चैम्बर अफ कमर्स द्वारा आयोजित उक्त कार्यक्रममा मा युवा नेता संजीव झा ले धनुषा चैम्बर अफ कमर्स लाई हृदय बाट धन्यबाद व्यक्त गर्नु भएको छ ।

आउने आगामी दिन मा नेपाल लाई समृद्ध मुलुक बनाउन मा आफू एक नैतिकवान नेता , देश प्रेमी भए काम गर्ने भन्नु भएको छ । युवा हरु को नेतृत्व गर्दै देश का लागि आफू हरदम तयार भई युवा र मुलुक बिकाश का लागि आफ्नो जीवन समर्पण गर्ने उपाध्यक्ष झा को नैतिकता र विचार छ ।