Century Times

नेकपा का युवा नेता अग्रवाल उप प्रधानमन्त्री बाट सम्मानित

२०७७/११/०८
जनकपुर , नेपाल

नेकपा का युवा नेता अभिषेक अग्रवाल आज ,चैम्बर अफ कमर्स धनुषा द्वारा प्रमुख अतिथी नेपाल सरकार को उपप्रधानमन्त्री मा. ईश्वर पोखरेल ज्यु को हाथ बाट सम्मानित हुनु भएको छ । धनुषा चैम्बर अफ कमर्स द्वारा आयोजित उक्त कार्यक्रममा मा युवा नेता अर्गवाल ले धनुषा चैम्बर अफ कमर्स लाई हृदय बाट धन्यबाद व्यक्त गर्नु भएको छ ।

आउने आगामी दिन मा नेपाल लाई समृद्ध मुलुक बनाउन मा आफू एक नैतिकवान नेता , देश प्रेमी भए काम गर्ने भन्नु भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »