Century Times

देवाही गोनाही नगरपालिकाको एकता नगर अधिवेशन सम्पन्न

आज नेकपा (एमाले) देवाही गोनाही नगरपालिकाको प्रथम नगर अधिवेशन हर्षोल्लास पूर्वक भव्यताकासाथ सु-सम्पन्न भएको छ ।


ऐतिहासिक जिल्ला रौतहटको करुनियामा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले मुलुकमा बढ्दै गएको राजनीतिक संकटप्रति चिन्ता व्यक्त गर्दै गठबन्धन सरकारको भ्रष्टाचार एवं लुट-आतंक बन्द गर्न र विकासका कार्यहरुलाई अगाड़ी बढ़ाउन सड़क संघर्षको आवश्यकता रहेको धारणा ब्यक्त गरे ।

कानून बमोजिम समयमैं चुनाव गराउन वर्तमान सरकार असक्षम रहेकोले लोकतान्त्रिक प्रक्रियालाई सहि ट्रयाकमा ल्याउन फेरिपनि देशमा एउटा आन्दोलनको आँधी बेहरी सृष्टि गर्नुपर्ने अपरिहार्यता नजिकै आईसकेको मुल निश्कर्षका साथ कार्यक्रम सम्पन्न भएको छ ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »