अक्सिजन र खान दिएर जान बचाउदै युवा अभियानता शिव यादव
हाल कोरोना भाइरसको दोस्रो लहर चले संगै विश्व लगायत नेपाल् को अवस्थ समेत नाजुक भएको छ यसको रोकथाम तथा नियन्त्रणको लागी नेपाल लगायत भारत र अन्य मुलुकमा निशेधाज्ञ लगाएको जस्ले गर्दा देशको सम्पुर्ण अर्थि व्यवस्था बन्द छ यस्तो बेलामा हुने खाने ल त खान्छ तर दैनिक ज्याला मज्दुरी गर्नेहरू को लागि रोगभन्दा भोकले नै मर्ने अवस्थ सृजना भएको छ यी भोका पेटहरुको छाक टार्न तराईका केही युवाहरूलागि परेका छ गत बर्ष को लक डाउनमा पनि यी युवाहरू काठमानडाेेमा भोखो पेट को सहारा बनेको थियो अहिलेको निशेधाज्ञमा पनि यिनिहरुको सहाराले धेरै को भोक मिटएको छ निरन्तर भोका पेट लाई निशुल्क भोजन अभियान सनचालन गर्दा आइरहेको छ सिरहा घर भै हाल काठमाडौंमा बस्दै आइरहेको YesTogether We Can को कोशा अध्यक्ष र सिरहा युवा संजालको सदस्य अहिले १०० ग्रुप निसुल्क भोजन मा आवद्ध भाइ निसुल्क भोजन र अक्सिजन सेवा दिदै आई रहेको शिव यादव यादव ले बताए को छ उहाँ अहिले १०० ग्रुप निसुल्क भोजन मा आवद्ध भाइ युवाहरूलाई कोरोना बाट लडान प्रेरणा दिदै आइरहेको छ कोहि पनि खाना र अक्सिजन को अभाव मा मृत्यु हुन नपरोस् भनेर हामी दिन रात नबुझी २४सै घन्टा सेवा दिदै आईरहेको जानकारी दिनु भएको छ साथै तिनै तहको सरकारले युवा शतिलाई यश विपत्ति को बेला परिचालन गर्नुपर्ने र हाल कोरोना भाइरस ग्रामिण समुदाय सम्म फैलिएको र सोहीले गर्दै मुत्यु दर समेत वृद्धि भैइरहेको ले स्थानीय सरकार ले स्थानीय युवाहरूलाई परिचालन गरेर यसको रोकथाम मा विशेष ध्यान दिनुपर्ने हामी निसुल्क भोजन र अक्सिजन सेवा सबै को साथ सहयोग ले निरन्तर दिदै आइरहेक र अब डराएर हैन बरु मान्सिक रुपमा तैयारी गरेर एक अर्को को सहारा बनेर हामी यो विपत्ति को साम्ना गर्नु पर्ने युवा अभियानता शिव यादव ले बताए का छन््।


