रौतहट जिल्लाको परोहा नगरपालिकाले वडा नं ४ लौकाहा बजार स्थित नवनिर्मित परोहा अस्पताल आज देखि कोभिड बिरामीहरूको लागि संचालित गरिएको छ |

स्वास्थ्य क्षेत्रमा धेरै पछाडि परिएको क्षेत्र नं २ मा पूर्णरूपमा व्यवस्थित चिकित्सक, औषधि, अक्सिजन सहितको फिभर क्लिनिक तथा कोभिड वार्ड समेत २४ अौँ घण्टा सर्वसाधारण जनतालाई दुख परेको अवस्थामा सेवा दिने उदेश्यले संचालनमा आजबाट ल्याइएको छ |

Century Times
