Century Times

अक्सिजन र रासन लिएर ज्यान बचाउदै अभियनता शिव यादव

आफन्त पनि भेट्न डाराउने ठाउँमा अक्सिजन र रासन लिएर ज्यान बचाउदै अभियनता शिव यादवहाल कोरोना भाइसले समुदाय र देश त्रसित छ काठमाडौंमा समेत बड्दै गइरहेको कोरोना संक्रमण मृत्यु दर र अर्को तिर खाद्यान्न र अक्सिजन अभावले अवस्था झन भयावह भएको छ मानिसहरु अति आवश्यक अक्सिजन र खाना न पाएर ज्यान गुमाउन बाध्य भएकोछ यही बेला काठमाडौंमा अक्सिजन र खाना को अभावमा ज्यान गुमाउनु न परोस् भने सोच ले केहि युवा निसुल्क अक्सिजन र खाना वितरण अभियानमा लागि परेका छन तर यी युवा न त कुनै सेलिब्रेटि न त राजनीति कर्मी यी हुन एक सधारन व्यक्ति शिव यादव सिरहा सुखिपुर नगरपालिका २ विधानगर घर भै हाल काठमाडौंमा अध्यन गर्दै आइरहेको शिव यादव विभिन्न समाजिक संघ संस्था मा आवध छशिव यादव निशेधाज्ञा भएदेखि निरन्तर आफ्न राइजिङ १०० ग्रुप को आयोजना मा सहयोग जुटाइ निसुल्क भोजन सेवा सन्चालन मा लागेको छ काठमाडौंको थपाथली प्रस्तुत गृह पछाडि को चौरमा निरन्तर दैनिक ४००-५००निमुखा मानिस लाई निसुल्क खाना खुवाउदै आइरहेको छ पछिल्लो समयमा देखिएको अक्सिजन अभावमा विभिन्न ठाउ बाट अक्सिजन सिलिन्डर व्यवस्थापन गरि अक्सिजन भरी नि सुल्क रुपमा संक्रमीत भएको ठाउ समम पुर्याउन थालेको छ आफ्नो परिवार पनि वरिपरि जान डराउने अवस्था मा शिव यादव र उसको टिम बिरामीलाई अक्सिजन पुर्याउदै छ दिन भरी अक्सिजन र खान को व्यवस्थापन मा आजभोलि व्यस्त हुन छ न उनिहरु राति बेलुका पनि कतै बाट अक्सिजन अभाव को सूचना पाउन साथ उनिहरु सिलिन्डर सहित बिरामी को उधार र ज्यान बचाउन पुगेका छ्न अहिले सम्म राइजिङ १०० ग्रुप ले निसुल रुपमा सयौ अक्सिजन सिलिन्डर वितरण गरेको छ दिन रात १०० ग्रुप मा आबद्ध भइ नुसुल्क अक्सिजन र खाना वितरण मा लगेको शिव यादव Yes Together we Can ko कोशा अध्यक्ष र सिरहा युवा संजाल मा पनि आवद्ध छ

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »