राजविराज , जेठ २० गते
निजी प्रयासले सप्तरी जिल्ला मा रहेको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा केही दिन पहिला अक्सिजन सिलिन्डर ३० थान र आज पुनः २० थान सहित अन्य सामग्री हस्तान्तरण गर्न को लागि पार्टी को प्रदेश नम्बर दुई (मधेश प्रदेश समिति) को सचिव दिनेश यादवलाई दिइएको जिम्मेवारी निष्ठा पूर्वक निर्बाह गर्दै,उहाँ को टिमले राजविराज नगरपालिका को नगर प्रमुख को उपस्थिति मा अस्पताल को मेसुलाई हस्तान्तरण गरेको छ।
साथै कोरोना बाट बच्न को लागि अन्य जिल्लाहरु पनि आफ्नो स्तरबाट हुने सहयोग सधै जनतालाई गरिरहने कुरा सम्पूर्ण आमजनसामुदय लाई जानकारी गराउनु भएको छ


Century Times
