Century Times

प्रदेश २ को राजधानी बारा मा राख्न युवा नेता को माग ।

कलैया : हाल मै चल्दै आएको प्रदेश को राजधानी बारे को चर्चा मा ,राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य युवा नेता शशी दास ले प्रदेश २ को राजधानी कलैया मा राख्न माग गरेका छन्। प्रदेश को टुंगो लागि सके पछि प्रदेश २ को नाम र स्थाहि राजधानी भने तोकिएको छैन ।

प्रदेश मा अहिले चल्दै गरेको प्रदेश को नामाकरण बारे मा युवा नेता शशी दास ले आफ्नो युवाहरु को माग कलैया मा राजधानी बनाऊ भन्ने छ । शशी दास ले दिएका आफ्ना तर्क अनुसार बारा एक इतिहासिक र धार्मिक ठाउँ रहेको छ , बारा को सिम्रौनगढ एक राजा का पाला देखि नाई चर्चित ठाउँ रहेको छ , उस्तै बारा को बरियारपुर इस्तित रहेको गढी माई को मन्दिर एक बहु चर्चित नै मानिने गरिन्छ , कलैया मा रहेको राज दरबार र भिन्न सुन्दर ठाउँ हरु साथ साथै हालै बन्दै गरेको फास्ट ट्रयाक र निजगढ मा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थ ले कलैया , बारा मै राजधानी उचित रहेको बारा का युवा नेता शशी दास को भनाई रहेको छ।

राजधानी सँग सीधा संबंध राख्ने बारा जिल्ला एक प्रदेश को लागि सही र स्थायी ठाउँ रहेको छ ई शब्द भनी राष्ट्रिय युवा संघ का नेता शशी दास ले हामी लाई जानकारी दिनु भएको छ र सम्पूर्ण लाई राजधानी बारा मा माग गर्न अनुरोध गर्नु भएको छ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

भर्खरका पोष्टहरू

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »