कलैया , बारा
बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं १ निवासी राष्ट्रिय युवा संघ नेपाल का युवा नेता क. शशी दास ज्यूको बहिनीको बिहेमा नेकपा एमाले थाई कमिटी सदस्य तथा पुर्ब मन्त्री क. प्रभू साह ज्यु तथा नेकपा एमाले केन्द्रिय सदस्य तथा पार्टी जिल्ला सह ईन्चार्ज निबर्तमान माननिय महमद समीर ज्यू लगायत पार्टी का बिभिन्न तह का नेता तथा कार्यकर्ताहरु को निम्न सहभागि रहयो रहेको थियो ।

बिहेमा नेकपा एमाले पूर्व मन्त्री ज्वाला कुमारि साह ज्यु तथा नेकपा एमाले प्रदेश सदस्य क. अशोक तिवारि ज्यू पुर्ब जिल्ला कमिटि सदस्य क. रुसतम अन्सारि ज्यु हरु सहभागि रहेको थियो । साथै राजनीतिक दल हरु का नेता , वरिष्ट ज्यू , प्रमुख , उप प्रमुख जस्ता सम्मानीय र माननीय ज्यू हरु आशीर्वाद दिन पुगेका थिए।
Century Times
