Century Times

जनकपुरधामको मेयरमा निवर्तमान मेयर साहले दिए उम्मेदवारी

जनकपुरधामको मेयरमा निवर्तमान मेयर साहले दिए उम्मेदवारी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धनले उपमहानगरपालिकाका मेयरको उम्मेदवार भागवण्डा गर्दा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेको थियो ।

साह २०७४ सालमा तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भएका थिए । कार्यकर्ताको नारा जुलुससहित उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर साहले उम्मेदवारी दर्ता गराएका हुन् ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »