Century Times

बाराको परवानिपुर मा अन्तरास्ट्रिय श्रमिक दिवसको उपलक्ष्य मा कार्यक्रम सम्पन्न

बारा ,

नेपाली कांग्रेस गठबंधन को तर्फ बाट मेयर पद का उमेद्वार राजन पौडेल र उप मेयर मेघा शाहि को सहकार्य मा आज बाराको परवानिपुर मा अन्तरास्ट्रिय श्रमिक दिवसको उपलक्ष्य मा शुभकामना आदान प्रदान र रोजगार श्रम माथी छलफल कार्यक्रम सम्पन्न भएको छ।

१३३ औं अन्तरास्ट्रिय श्रमिक दिवसको शुभकामना आदान प्रदान कार्यक्रम मा वडा जिल्ला राष्ट्र र सम्पूर्ण देश तथा विदेश मा रहेका श्रमिक हरु लाई सम्बोधन गर्दै र उच्च सम्मान दिँदै आज को कार्यक्रम सम्पन्न भएको छ।

मर्यादित श्रम , सुरक्षित रोजगार विकास र समृद्धि को अधिकार का नारा को साथ आज श्रमिक दिवस आज नेपाल सरकार श्रम तथा रोजगार कार्यालय पर्सा द्वारा सम्पन्न गरिएको छ। श्रम र रोजगार कसरी बढाउने र कसरी रोजगार को वृद्धि गरी बेरोजगारी कम गर्ने कुरा मा सहभागी ले आ आफ्ना शब्द राखेका थिए ।

Leave a reply

Your email address will not be published. Required fields are marked *

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »