Century Times

नागरिकता बिधेयक जनतामुखी हो यसलाई अविलम्ब पास गरौ- नेता राउत

नागरिकता बिधेयक दुबै सदन बाट पास भईसके पस्चात गैरनागरिक युवाहरु ले नागरिकता पाउने स्थिती सृजना हुन थालेको थियो। बिधेयक पास हुन मात्र अन्तिम चरणको कार्य बाकी रहेको थियो जुन मा सम्माननिय राष्ट्रपति ज्यू को हात बाट प्रमाणीकरण हुन बाकी थियो र प्रमाणीकरण हुन स्वभाविक पनि थियो तर सम्माननिय राष्ट्रपति ज्यू द्वारा बैचारिक छलफल पस्चात बिधेयक पुन्ह पुनर्विचारको लागी प्रतीनिधी सभामा पठाइयो जुन बिल्कुलै अस्वभाविक र जनता बिपरित कार्य भएको कुरा नेता राउतले गुनासो पोख्नु भएको छ।


पुन्ह पुनर्विचारको लागी पठाईएको बिधेयक प्रतिनीधी सभा बाट जस्ताको त्यस्तै पास गरेर रास्ट्रय सभामा पठाइएको छ र रास्ट्रय सभा बाट पनि जस्ताको त्यस्तै पुन्ह पास गरेर सम्माननिय राष्ट्रपति काहा अविलम्ब पठाइयोस र अब बिधेयक पास गर्न बिल्कुलै ढिलाई न होस यदी अब बिधेयकमा आलटाल जस्तो प्रवृती देखियो भने जसपा नेपालको युवा संघ द्वारा कडा भन्दा कडा कदम चाल्ने र जनताको हित निमित्त कडा संघर्ष र आन्दोलनको सृजना समेत गर्ने चेतावनी नेता राउत ले दिएका छन।


नागरिकता बिधेयक धेरै पहिला पास गरि सच्चा नागरिक पहिचान गरि देशका युवा हरु लाई नगारिकता प्रदान गरिनु पर्ने थियो तर राज्य ले ति तमाम गैरनारिकहरु माथी गरेको अत्याचार प्रती घोर निन्दा गर्दै नागरिकता बिधेयक अविलम्ब पास गरि गैरनागरिक युवाहरु लाई राहत स्वरुप नागरिकता हस्तांतरण गरियोस भन्ने नेता राउतको जोडदार माग रहेको छ।

Leave a reply

Your email address will not be published.

 

भाषा परिवर्तन गर्नुहोस्

ट्याग्स

फेशबुक

विज्ञापन

विज्ञापन

फोल्लो गर्नुहोस्

Translate »